Sujang

डोटीमा बेवारिसे फेला परेको शवको सनाखत

Ban
Krishi

कार्तिक २५, डोटी :डोटीको आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा मंगलबार बिहान फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।
उक्त शव बैतडीको सिगास गाउँपालिका वडा नं. ५ खैरकोट बस्ने करबिर धामीको श्रीमती बर्ष ६४ की धनमती धामीको रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतकका भाई दान सिंह ऐरले शवको सनाखत गरेको र परिवार तथा आफन्तहरु शव बुझ्नको लागि घटनास्थल पुगिसकेको बुझिएको छ ।
सेती नदि किनारमा उत्तानो अवस्थामा रहेको शव फेला परेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.