Sujang

डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

Ban

कार्तिक २४ गते,डोटी: डोटीको दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Krishi

प्रहरीका अनुसार, उजुरी प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय दीपायलबाट खटिएको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

यस घटनासम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ।
 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.