Sujang

बैतडी घर भएका एक बालक दार्चुलामा मृत फेला 

Ban
Krishi

भदौ ३ गते, बैतडीः बैतडी घर भएका एक बालक दार्चुलामा मृत फेला परेका छन्।

बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ वर्षीय सन्दीप जोशी सोमवार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए। दार्चुलाको भू तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन्। यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.