काठमाडौंमा भूकम्पको धक्का महसुस By शिला खबर On पुस २३, २०८१ पुस २३ गते ,काठमाडौँ :काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जनाएको छ ।