Sujang

डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Ban
Posan
Krishi
भदौ १७ गते ,डडेल्धुरा – डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।

विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए । तर, साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए ।

उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटले बताए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.