Sujang

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

Ban

साउन २७ गते,बाजुरा  :बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

Krishi

जिल्लाको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.