Sujang

डडेल्धुरामा घरको छानो छाउनेक्रममा लडेर एक जनाको मृत्यु    

Ban
Krishi

साउन १८ गते ,डडेल्धुराः डडेल्धुरामा घरको छानो छाउने क्रममा  लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए। घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.