Sujang

खोलाले बगाएर एक महिला बेपत्ता

Ban

श्रावण ५, कैलाली  :कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

Posan
Krishi

माइतीघरबाट फर्किएकी मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बमलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पण्डौनको अनुसार सुपली खोला तर्ने क्रममा उनलाई  ठूलीगाडबाट बेपत्ता पारेको छ।

बेपत्ता बमको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.