Sujang

सायलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

असार १५ गते , डोटी :डोटीको सायल गाउँपालिका वडा नं.–४ डौडमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामापरी  कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–२ झलारीका वर्ष ४६ का ट्याक्टर चालक रामकृष्ण डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पु¥याएर फर्किने क्रममा भाँतला भन्ने ठाउँमा  बिहानै से २ भ २६ च १७६० नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.