असार ४ गते ,डडेल्धुरा : डडेल्धुराका पत्रकार रामबहादुर धामी सम्मानित भएका छन ।
बैतडीको गोकुरेश्वरमा सम्पन्न भएको दोस्रो संस्करणको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा धामीलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिताले सम्मान गरिएको छ ।
धामी ३ दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन ।