Sujang

पत्रकार धामीलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिता सम्मान 

असार ४ गते ,डडेल्धुरा  : डडेल्धुराका पत्रकार रामबहादुर धामी सम्मानित भएका छन ।

बैतडीको गोकुरेश्वरमा सम्पन्न भएको दोस्रो संस्करणको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा धामीलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिताले सम्मान गरिएको छ ।

धामी ३ दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.