Sujang

बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

Ban
जेठ १३ गते ,बझाङः बझाङमा  घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
Krishi

जिल्लाको तल्कोट गाउँपालिका–२ की अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कबिताको तल्कोट–२ स्थित सापपानी जगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.