Sujang

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

असोज ९ गते –कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्नबास नगरपालिका – ५का अन्दाजी ३५ वर्षीय दल बहादुर बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो २ बजे तिर आफ्नै पाउरोटी उद्योगमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्नबासका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए।

पुर्ख्यौलि घर डोटीको आदर्श गाँउपालिका – ६ रहेको जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.