Sujang

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

Ban
Krishi

चैत २३ गते ,धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले  संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन्।

Posan

उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन्।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.