Sujang

सेती नदिमा नुहाउने क्रममा डुबेर डोटीमा एक जनाको मृत्यु

चैत १६, डोटी: सेती नदिमा नुहाउने क्रममा सेती नदिमा डुबेर डोटीमा एक जनाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो १२ः४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो । सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदिमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.