Sujang

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

फागुन ४ गते, डोटी : बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार  बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ ,डोटी लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.