Sujang

कैलालीमा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु

पुस २६ कैलाली : माेटरइकल दुर्घटनामा परी अछामको पञ्चदेव विनायक नगरपालिका – १ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकालको मृत्यु भएको छ । उनीहरु श्रीमान श्रीमती हुन । मोटरसाइकलमा अछामबट बर्दिया हिडेका ढकाल दम्पती कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा दुर्घटनामा परेका हुन ।

मोहन्याल गाउँपालिका वडा न-७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट भे १३ प १०७४ नम्बरको ढकाल दम्पती सवार मोटरसाइकल २ सय मिटर तल कर्णाली नदीमा खसेर उनीहरुको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.