Sujang

बझाङकाे चैनपुरमा डोजर पल्टिँदा चालकको ज्यान गयाे

पुष १७ गते :बझाङ्गमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका-९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा गएराति ९ः३० बजे दुर्घटना हुँदा मेसिनका चालकको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका-६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.