Sujang

कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

Ban

कार्तिक १५, धनगढीः कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्।

Krishi

कैलालीको टीकापुर नगरपालिका ८ खक्रौला स्थित सडक खण्डबाट ५ ग्राम ४४० मिलिग्राम लागूऔषधसहित लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर (भारत) बस्ने ३५ वर्षीय प्रेम सिंह मंगलवार दिउँसो पक्राउ परेका हुन्।

प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बर प्लेट यूपी ३१ बी वाइ २७२८ नम्बरको मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.