Sujang

डोटीमा जिप दुर्घटना

कार्तिक ३ गते ,डोटी :डोटीमा जिप दुर्घटना भएको छ। शुक्रबार झिग्राना देखि सिलगढि तर्फ आईरहेकाे जिप खप्तड पर्यटन कार्यालयकाे माेडनीर साढे १ बजेतिर दुर्घटना हुँदा २ महिला सहित ८ जना घाइते भएका छन् ।
घाइते सबैलाई उद्वार गरि जिल्ला अस्पतालमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
घाइते मध्ये अधिकाश सायल गाउँपालिकाको साप्राका रहेकोे बताईएको छ।
घाइते  बिस्तृत जानकारी आउन बाकी रहेकोे छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.