Sujang

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Ban
Krishi

असोज १३,बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो(खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए।

गाँजो काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भिरबाट लडेकी थिइन्। भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भिरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.