Sujang

नेपाल उपभोक्ता संरक्षण महासंघ डाेटीको अध्यक्षमा फुलारा

Ban

भाद्र १०, डाेटी: नेपाल उपभोक्ता संरक्षण महासंघ डाेटीको अध्यक्षमा टिका फुलारा सर्वसम्मत चयन भएका छन् ।

नेपाल उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य सुरेश बाेहाेराकाे संयाेजकत्वमा डाेटी जिल्लाकाे प्रथम उपभोक्ता गठन भेलाले वरिष्ठ उपाध्यक्षमा गाैरी कुमारी वलायर (राेकाया),उपाध्यक्षमा पार्वती साउँद, महासचिव राेसन काेली,सचिव झुमा कुमारी राेकाया(खड्का) काेषाध्यक्ष शारदा श्रेष्ठ,सह कोषाध्यक्ष चम्फा कुमारी के सी, सदस्य याेगेन्द्र बहादुर कठायत लगायत ११ सदस्यीय समिति गठन भयको नव निर्वाचित महासचिव राेसन काेलिले जानकारी दिए।

गृहमत्रालय मार्फत उद्याेग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित उपभोक्ता संरक्षण महासंघले कालाे वजारी गुणस्तरहिन बस्तु तथा सेवाको पूर्ण निष्कृयता,उपभोक्ता हकहितको खवरदारी जस्ता कार्यमा चासाे दियर काम गर्ने नेपाल उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य सुरेश बाेहाेराले बताए।

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.