Sujang

डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु

धन बहादुर बोहरा :डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।बिहीबार जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६  सब खोलाका अगिडाका गुमी बिककी अन्दाजी १४ बर्षिया छोरी निर्मला बिकको घाँस काट्ने क्रममा मृत्यु भएको हो।                  घर नजिकैको भिरबाट लडेर घटना स्थलमै  मृत्यु भएको आदर्श गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य रमेश खडायतले जानकारी दिए।
मृतक बिक गिरिचौका माबिमा कक्षा ७ मा अध्ययनरत थिइन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.