Sujang

डोटीको शिखरमा वर्षाले एक घर भत्कियो

डोटीः डोटीमा अविरल वर्षाका कारण एक घर भत्किएको छ।

जिल्लाको शिखर नगरपालिका–२ खचडाका घनश्याम कामीको ढुङ्गा, माटो, काठले बनेको स्लेटले छाएको ३ कोठे घर आइतबार राति भत्किएको हो। घरभित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगाएत फर्निचरमा क्षति पुगेको छ।

घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.