Sujang

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

Ban
डोटी :डोटीमा भिरबाट लडेर एक बालिकाको  मृत्यु भएको छ।
Krishi
जिल्लाको वडिकेदार गाउँपालिका  वडा नम्बर ५ लाना बस्ने दीपक मल्लकी  १३ वर्षीय छोरी समीक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।
शनिवार घर नजिकैको बनमा बाख्रा चराउने क्रममा भिरबाट लडेर घटनास्थलमा मृत्यु भएको स्थानीय चक्र मल्लले जानकारी दिए।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.