Sujang

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाम:अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ।

उनका ३ वर्षका छोरा छन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.