Sujang

प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर

दिपायल : नेपाल प्रेस युनियन डोटीकोे अध्यक्षमा चक्रबहादुर कुँवर चयन भएका छन् । आईतबार भएको प्रेस युनियनको पाँचौैँ जिल्ला अधिवेशनबाट कुँवर अध्यक्ष्मा चयन भएका हुन ।

उपाध्यक्षमा चक्रबहादुर मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत (महिला समाबेशी), सचिवमा बिक्रम बहादुर खड्का, कोषाध्यक्षमा दिपेन्द्र खड्का र सह सचिवमा प्रतिक्षा धामी चयन भएका छन् ।

खुल्ला सदस्यहरुमा एकेन्द्र चन्द, महेश ओझा, धनबहादुर बोहरा, निर्मला बम, रुबिना शाही, लक्ष्मी बिक, राज पार्की, ईन्द्र शाही, हर्क बिक, र दिनेश प्रसाद जोशी चयन भएका छन् ।

यस्तै, पिछडिएको अपाङ्गता अल्पसंख्यकबाट गणेश साउँद सदस्य चयन भएका छन् ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.