Sujang

अछाममा भिरबाट लडेर एकको मृत्यु

Ban

अछाम :अछाममा भिरबाट लडेर अमृता साउदको मृत्यु भएको छ।

Krishi

मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृताको मृत्यु भएको बताइएको छ। मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्।

उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी विद्यालयका प्राधानाध्यापक रमेश धानुकले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.