Sujang

डोटीमा आठ बर्षिया बालकको डुबेर मृत्यु

Ban
डोटी : डोटीमा एक जना बालकको डुबेर मृत्यु भएको छ। शुक्रवार दिपायल सिलगढी नगरपालिका -५ गैरामा  ८ बर्षिया दीपेश मलासीको रिजर्भ ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
गाई गोरु चराउन गएका मलासि सम्पर्कमा नआएपछि खोजी गर्दा निर्माणाधीन  प्रादेशिक सरुवा रोग अस्पताल रिजर्भ पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले शिला खबरलाई जानकारी दिए ।
Krishi
उनको बारेमा थप अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.