Sujang

बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु

बाजुरा –बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर विहिबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.