Sujang

जन्मदिनको अवसरमा द्वय शिक्षिका रावत र सिंहद्वारा पोसाक वितरण

डोटी :जन्मदिनको अवसरमा अरुणोदय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका द्वय सुनिता रावत र तारा सिँहले १४ जना विद्यार्थीलाई पोसाक वितरण गरेकी छन् ।

शुक्रबार द्वय शिक्षिकाले दिसिनपा- ७ स्थित उडिताेलामा रहेको अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत १४ जना जेहेन्दार ,असहाय बालबालिकालाई पाेसाक बितरण गरेकी हुन् ।

पछिल्लो समय जन्मदिनका नाम फजुल खर्च धेरै हुने गरेको बताउँदै यसरी फजुल खर्च गर्नु भन्दा गरिब असहायलाई दिँदा थोरै भए पनि राहत पुग्ने भएकोले आफुहरुले जन्मदिनको अवसरमा पोसाक वितरण गरेको शिक्षिका रावतले बताइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.