Sujang

पूर्वमन्त्री आलेलाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगलवार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण विरामी पर्नुभएकी उहाँलाई गएको मङ्सिर ११ गते डोटीबाट काठमाडौँ लगेर अस्पताल भर्ना गरिएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.