Sujang

डोटीका एक जनाको भारतमा गाडीको ठक्करबाट मृत्यु

Ban

डोटी -डोटीको सायल गाउँपालिका-५ मुतेलिका ५२ बर्षिय टीका बोगटीको गाडीको ठक्करबाट मृत्यु भएको छ।

राेजगारिका लागि नेपालबाट चेन्नइ जाने क्रममा भारतको कर्नाटक राज्यमा गाडिले ठक्कर दिदा घटना स्थलमा ज्यान गएकाे हो।

स्थानीय तेज डुम्रेलका अनुसार बोगटीको शुक्रबार बिहान गाडीले ठक्कर दिदा मृत्यु भएको बताए ।

मृतक बोगटी सायलमा रहेको ओम आधारभुत बिद्याल सुण्डका ब्यवस्थापन समितिका सदस्य थिए ।          मृतक बोगटीका श्रीमती ,चार छोरी र एक छोरा रहेका छन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.