Sujang

डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

Ban

मंसिर, १७ गते,सिलगढी – डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Krishi

भिरबाट लडेर दिसिनपा–७ रातुलिका ५० वर्षीय डिल बहादुर बिष्टको मृत्यु भएको हो।

शुक्रवार सोही वडाको आमडाली बनमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बिष्टको घटनास्थलमै ज्यान गएको स्थानीय ऐश्वर्या बिष्टले जानकारी दिए।

मृतक बिष्टका श्रीमती र दुई छोरा रहेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.