Sujang

डोटीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

Ban

मंसिर १७ गते, डोटी : डोटीमा भालु आक्रमणबाट एक महिला गम्भीर घाइते भएकि छन् ।

Krishi

जिल्लाको आदर्श गाउँपालिका–२, मौवा बस्ने ६० वर्षीय कलु कामीलाई आज बिहान खेतमा घाँस काट्न जाने क्रममा जंगली भालुले आक्रमण गरेर गम्भीर घाइते भएकि हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटी अनुसार घाइते महिलाको गाला, पेट, निधार तथा बाँया खुट्टामा गम्भीर चोट लागेको वताईएको छ ।

घाइते महिलालाई उपचारका डडेल्धुरा रेफर गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.