Sujang

डोटीमा विषादी सेवनले एक जनाको मृत्यु

Ban
Krishi

असोज १८ गते डोटी : किटनाशक विषादी सेवनबाट डोटीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका – २ बर्छेन गाजरीका ३५ वर्षीय गणेश बुढामगरको शनिवार बिहान किटनाशक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले बताए ।

शुक्रवार ६:३० बजेतिर आफ्नै घरमा रहेको किटनाशक विषादी सेवन गरी घरमै छट्पटाइरहेका बेला आफन्त फेला पारी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्‍याई चेक जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.