Sujang

डोटीको एक फेन्सी पसलमा आगलागी

Ban

असोज १५ गते ,डोटीः डोटीको एक फेन्सी पसलमा आगलागी भएको छ।

Krishi

जिल्लाको जोरायल गाउँपालिका-२ मिल चौराहा स्थित दिपक साउँदले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको लाईन सट भई मंगलवार आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका फेन्सी कपडा, जुत्ता, चप्पल, काठ फर्निचार लगायतका सामान गरी अन्दाजी मुल्य ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.