

असोज ६ गते ,डोटी : जिल्ला विपद् व्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा रहेको सभाहलमा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मोहनराज जोशीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा विभिन्न १० वटा निर्णय गर्दै सम्पन्न भएको थियो ।
उक्त बैठकमा सरोकारवालाहरुको उपस्थिति रहेकोे थियो ।
यस्ता छन् निर्णयहरु :



