Sujang

अछाममा खैरो हेरोइनसहित एक जना पक्राउ

Ban

अछाम ,भदौ २२: अछाममा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

Krishi

जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा पिपल चौताराबाट २५ वर्षीय समीर कुँवर पक्राउ परेका हुन्।

साँफेबगर नगरपालिका–४ का कुँवरको साथबाट प्रहरीले १४० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय, अछामको टोलीले मध्य पहाडी लोकमार्ग क्षेत्रबाट उनलाई शनिवार राति पक्राउ गरिएको बताइन्छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.