Sujang

डोटीमा नुहाउने क्रममा डुवेर एक बालिकाको मृत्यु

Ban

साउन २२ गते डोटी : डोटीमा नुहाउने क्रममा डुवेर एक वालिकाको मृत्यु भएको छ।

Krishi

विहिवार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर -४ रहेको टुँडागाडमा नुहाउने क्रममा डुवेर एक वालिकाको मृत्यु भएको हो।

सातफरी स्वास्थ्य चौकीमा कार्यरत हर्क बिष्टकि १२ बर्षीय छोरी रन्जिता बिष्टको मृत्यु भएको स्थानीय तारा साउँदले जानकारी दिए। मृतक बिष्ट कक्षा ३ मा अध्यनरत थिइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.