Sujang

सुदूरपश्चिम प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

Ban
Krishi

असोज ,२८ गते -सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ। शुक्रबार कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए भने सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचीव रोसन पोखरेलसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.