Sujang

डोटीमा साइकलबाट लडेर एक बालकको मृत्यु

Ban
Krishi

बैशाख २८ गते,डोटीः डोटीमा शनिवार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको के.आई. सिंह गाउँपालिका–४ बाजकोट बस्ने १३ वर्षीय सुशील बिष्टको मृत्यु भएको हो। वायल बजारबाट साइकलमा घर फर्किने क्रममा लडेर सडकबाट २० मिटर तल खसी बिष्टको टाउमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पु¥याइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.