Sujang

नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्षमा बम

Ban

एकेन्द्र चन्द,फागुन २३ डोटी : नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र बम निर्विरोध निर्वाचित हुनुभएको छ। पालिकाको दोस्रो अधिवेशनबाट बमको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
त्यस्तै कमिटीको  उपाध्यक्षमा पदम सिह बोहरा सचिवमा  योगेन्द्र सापकोटा उपसचिबमा  लोकेन्द्र बोहरा, उपसचिव गौरा घर्तिमगर निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै वडा नम्बर १ बाट सदस्य तर्फ शेर बहादुर बोहरा, भैरव बोहरा,धनबहादुर बोहरा, तारा देवी नेपाली, हर्कबहादुर पातली र उजन्ने बोहरा निर्विरोध निर्वाचित भएका छन्।

Krishi

वडा नम्बर २ बाट सदस्यमा दीपा सार्की, मीना नामजाली, जयन्त कामी, प्रकाश तारामी, चक्र बिठारी, र वीर बहादुर मौनी वडा नम्बर ३ बाट भुवन मगर,टेक बहादुर पुन, रम्भी देबि सिजाली,सरस्वती सार्की, दान बहादुर थापा र  टेक बहादुर लामा
त्यस्तै वडा नम्बर ४ बाट हर्क बहादुर ताडी,हिरा देबि ताडी, मन्धरी देबि भुल, सेर बहादुर रिसडा, ललित कुमार रोका मगर, र धन बहादुर केसि निर्वाचित भएका छन्।

र वडा नम्बर ५ बाट गङ्गाराम भुल, लाल बहादुर मल्ल टेक बहादुर बोहरा, बिमला थापा (बोहरा ) कलु देवी विक र डम्मरी बम मल्ल चयन हुनुभएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.