

शुक्रवार सिलगढीमा सम्पन्न दोस्रो भेलाबाट नेपालीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा विष्णु कोली, महिला उपाध्यक्ष लक्ष्मी विक, सचिव राज पार्की, सहसचिव अस्मिता विश्वकर्मा, कोषाध्यक्ष गङ्गा पार्की, सदस्यमा अस्मिता विश्वकर्मा चयन भएका छन् ।
यसै गरी भेलाबाट केन्द्रीय प्रतिनिधिहरूमा प्रेम नेपाली र तीर्थ नेपाली चयन भएका छन् । प्रदेश प्रतिनिधिमा ममता नेपाली, लक्ष्मी विक र राज पार्किलाई चयन गरिएको छ।

