Sujang

कञ्चनपुरको भीमदक्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए

Ban

माघ १९ गते :कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान सडक पेटीमा कलौनीको शव  फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Krishi

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.