Sujang

बैतडीको एक घरमा आगलागी

Ban
Krishi
माघ ९ गते बैतडीः बैतडी बैतडीको एक घरमा आगलागी भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाका डम्बरदेब भट्टको चारकोठे घरमा आगलागी भएको हो। घरमा बालेको दियोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित सम्पूर्ण सामान जलि नष्ट हुँदा ७ लाख पच्चिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.