Sujang

बझाङमा एक पुरुष मृत फेला

Ban

असोज ,१८ गते – बझाङमा एक पुरुष मृत फेला छन्। । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा पुरुष मृत फेला परेका हुन्।

Krishi

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै  रताली टोलमा ४६ वर्षका प्रकाश जोशी ( अम्मराज जोशी) मृत भेटिएका थिए।

बिहान करिब  ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.