Sujang

पुर्बीचौकी गापाले भन्यो: दसैं बिदामा कर्मचारीले सवारी साधन सानागाउँ प्रहरीचौकीमा बुझाउ

Ban

असोज ,१४ गते ,डोटी – डोटीको पुर्बीचौकी गाउँपालिकाले दसैंमा पालिकामा कार्यरत कर्मचारीलाई सवारी साधन सानागाउँ प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको छ।

Krishi

गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षर एक सूचना पत्रमा दसैं बिदामा पालिकाबाट सवारी साधनको सुबिधा लिएका कर्मचारीहरुले सवारी साधान सानागाउँ प्रहरी चौकीमा बुझाउन भनीएकाे छ।

सवारी साधनको दुरुपयोग हुनबाट रोक्न दसैं बिदामा सवारी साधन बुझाउन भनीएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्ययले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.