Sujang

मुम्बईमा ट्रेनको ठक्करबाट डोटीका एक जनाको मृत्यु

Ban
Krishi

पुस ८ गते ,डोटी : डोटीका एक जनाको भारतमा ट्रेनको ठक्करबाट मृत्यु भएको छ।  पुर्बिचौकी गाउँपालिका – ५ काडामाण्डौ, बटालागाउ घर भई हाल मुम्बई घाटकोपरमा काम गर्दै आएका लोकराज बिकको शनिवार साँझ मुम्बई कल्यान रेल्वे स्टेसनबाट घाटकोपर आउने क्रममा ट्रेनको ठक्करबाट मृत्यु भएको हो। अन्दाजी ३८ वर्षीय बिक मुम्बईमा रोजगारीको सिलसिलामा काम गर्दै आइरहेका थिए ।
उनको थप अनुसन्धान भइरहेको बताइएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.