Sujang

डोटीको एक विद्यालयमा आगलागी हुँदा ६ लाखको नोक्सानी

Ban
Krishi

असोज ६,डोटीः डोटीको एक विद्यालयमा शुक्रवार आगलागी भएको छ। जिल्लाको शिखर नगरपालिका–६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा विद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

आगलागीबाट स्टोर रुम भित्र रहेका कम्प्युटर, किताब, बाल्टिन, पंखा, पलङ, सिरक डस्ना लगायतका सामानहरु जलेर अन्दाजी करिब ३ लाख मुल्य बरावरको क्षती भएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.