Sujang

कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

Ban

धनगढीः कैलालीमा साइकलबाट लडेर एक जनाकोे मृत्यु भएको छ।

Krishi

जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.